काठमाडौं । सेयर बजारमा आज आइतबार उच्च अंकमा गिरावट आएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ ।
कुल १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । यस दिन माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् । सेयर बजार विगत केही समयदेखि बढ्दै आएकाे थियाे ।
Comments