राष्ट्रपति रामचन्द्र पौडेलले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति पौडेलले सेना परिचालनको स्वीकृति दिएका हुन् ।

आगामी मंसिर १६ गते देशका विभिन्न ठाउँमा उपनिर्वाचन हुन गइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।