काठमाडौं २९ माघ । प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले मनलाग्दी गरेको भन्दै संसदमा चर्को आलोचना गरेका छन् ।


ठमेलमा एमाले निकटका कार्यकर्ताले प्रहरीमाथि कुटपिट हुँदा पनि पक्राउ नपरी उन्मुक्ति दिएको र एमाले लुम्बिनी सांसद रेखा शर्मालाई उन्मुक्ति दिएको भन्दै उनले यो सरकारको आलोचना गरे ।


उनले व्यंग्यात्मक शैलीमा ओली सरकारको ट्याग लागेमा बलात्कार गरेपनि खुलेखुलाम हिड्न पाइन्छ भनेर कानुन बनाउ समेत आग्रह गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।