काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नाे फाेटाे जलाउने व्यक्तिलाई पक्राउ गरेकाेप्रति असन्तुष्टि जनाएका छन् ।
उनले लाेकतन्त्रमा विराेधका विभिन्न तरिका हुने भन्दै फेसबुकमा लेखेका छन्- ‘लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन।’
Comments