काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले याे सरकारले शिक्षकका मागलाई अपमान गरिरहेकाे बताएका छन् ।
प्रेस सेन्टर नेपालकाे सपथ तथा पद हस्तान्तरण कार्यक्रममा बाेल्दै उनले याे सरकारले शिक्षकका माग पूरा गरेकाेप्रति सरकारकाे कडा रूपमा आलाेचना गरे ।
‘मलाई त अचम्म लागिरहेकाे छ, हिजाे सरकारमा हुँदा शिक्षकलाई आन्दाेलन गर भन्ने व्यक्ति अहिले सरकारकाे कुर्सीमा बसेका छन्, तर शिक्षकका जायज माग पूरा गर्नेमा ध्यान छैन ।’ उनले भने ।
उनले शिक्षकका जायज माग पूरा गर्नैपर्नेे बताएका छन् ।
Comments