काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ । हमासले आज केही बन्दी रिहाई गर्दा उनी परेनन् भने सार्वजनिक गरेको २० जनाको सुचिमा पनि उनी समावेश भएका छैनन् ।

अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका २० जना बन्दीहरु रिहा भएका हुन् ।
क्षमायाचनासहित यसअघिको समाचार सच्याइएको छ । -सम्पादक

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।