काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढदेखि बाराको पथलैयासम्मको सडक फ्लाइओभरसहित विस्तार गरिने भएकाे छ ।
उक्त सडकखण्ड विस्तारका लागि ठेक्का आह्वानको काम अन्तिम चरणमा पुगेको छ ।

यो सडक विस्तारको क्रममा जंगली जनावरहरु वारपार गर्न मिल्ने गरी फ्लाइओभर समेत बनाउने तयारी भएकाे हाे ।

सडक एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सडक विस्तारको काम गर्न लागिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।