काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘फुटबलको पेले’को संज्ञा दिने कृष्णगोपाल श्रेष्ठ पराजित भएका छन् । उनले सचिवाम उम्मेदवारी दिएका थिए ।

उनीसँगै इश्वर प्यानलबाट सचिवमा उम्मेदवारी दिएका गोकुल बास्कोटा, अग्नि खरेल, रना खड्का पनि पराजित भएका छन् ।

एमालेमा ९ वटा सचिव पद रहेका छन् । ९ ओटै पदमा ओली पक्षले जितेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।