काठमाडौं १० जेठ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा बुझाएका छन् ।

प्रतिपक्षी नेकपा एमालेले संसद चल्न नदिएपछि सिंहदरबारमा देशबासीको नाममा सम्बोधन गरेर राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री दाहालले लगत्तै राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।