भरतपुर २ जेठ
भरतपुर महानगरपालिकामा १७७५ मतगणना सम्पन्न हुँदा माओवादी कांग्रेसकी संयुक्त उम्मेदवार रेणु दाहाल ५८ मतले पछाडी छिन् । प्रतिस्पर्धी मालेका देबी ज्ञवालीको पक्षमा ७६१मतका साथ अगाडी छन् ।

अहिले एमालेको पकड क्षेत्रको मतगणना भईरहेको र अब विस्तारै रेणुले जित्ने माओवादी केन्द्रले अनुमान गरेको छ । यद्यपी, सुरु चरणदेखि नै एमालेले अग्रता कायम राख्दै आएको छ ।
Comments