राजपा अध्यक्ष ठाकुरका सम्धी झा बने प्रदेश प्रमुख

माघ ३ काठमाडौँ
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरका सम्धी उमाकान्त झालाई प्रदेश नम्बर पाँचको प्रदेश प्रमुख नियुक्त गरेको छ । ठाकुरले राजपाको भागमा परेको १ प्रदेश प्रमुखमा आफ्ना सम्धीलाई सिफारिस गरेका थिए। झा खिलराज रेग्मीको मन्त्रिपषिद्मा  स्वास्थ्य मन्त्री बनेका थिए ।  
यसअघि कांग्रेसले पाँच, फोरम र राजपाको सिफारिसमा १–१ जना प्रदेश प्रमुख नियुक्ति गर्ने गरी भागबन्डा भएको थियो।ठाकुरकी एकमात्र छोरीको विवाह झाका छोरासँग भएको छ । 
Comments
spot_img

More like this

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...

रोमाञ्चक खेलमा अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा स्टेडियममा...