सुनिल थापा बलिउडको अर्काे फिल्म खेल्दै

लामो समयपछि मेरीकोम फिल्म मार्फत वलिउडमा फर्किएका र निकै चर्चा कमाएका नेपाली कालाकार सुनिल थापा पुनः अर्को बलिउड फिल्मामा अनुबन्धित भएका छन ।
 हिन्दु टाइम्ससँगको कुराकानीमा उनले आफू एक ठूलो ब्यानरको फिल्ममा अनुबन्धित भएको बताएका छन । आफू कस्को कुन फिल्ममा खेल्दै छु भन्ने बारे अहिले बोन्न चाहान्न भनेका छन् । 
आफूलाई नेपाली दर्शकले खलपात्रको रुपमा निकै मन पराएको पुन दोहो¥याएका छन । नेपाली टोपी लगाएर आफ्नो देश नेपालका लागि अवार्ड जित्ने लक्ष्य रहेको बताएका छन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।