काठमान्डौ ।
सर्बोच्च अदालत ले सिके रावत रिहाइको माग गर्दै परेको वन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । विषेश अदालतबाट म्याद थप भएको र यसको वैधताबारे विषेश अदालतबाटै सम्बोधन हुने देखिएकाले रीट खारेज गरिएको सर्वोच्चले जनाएको छ ।बिना कारण थुनामा राखेको भन्दै राउतको बन्दी प्रत्यक्षीकरणको मुद्दा सर्वोच्चमा दायर भएको थियो ।
                   सेतोपरेवा अनलाईनवाट साभार

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।