विश्वकै ठूलो छाल

चीनको क्विन्तांग नदीमा ११ फिट अग्लो छालपछि भागभाग गर्दै । उक्त छाललाई विश्वकै सबैभन्दा ठूलो ज्वारीय तरंग (टाइडल बोर) भनिएको छ ।
नदीको मुख सानो भएका कारण ज्वारमार्फत आएको पानी प्रवाह हुन नपाउँदा ठूलो छाल पैदा भयो र ११.५ फिट अग्लो छालले धेरैलाई आतंकित बनायो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।