घानाविरुद्ध गोल गरेपछि अमेरिकी समर्थक खुसी मनाउँदै । विश्वकप फुटबल अन्तर्गत गएराती र आज बिहान तीन वटा खेल भएका छन् । जस अन्तर्गत जर्मनीले पोर्चगललाई ४ शुन्यले गोलले हराएको छ । त्यस्तै अमेरिकाले घानालाई दुई एकले हराएको छ भने अर्को खेलमा इरान र नाइजेरिया बराबरी खेलेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।