मल्लकालिन ढुंगे धाराको सफाईमा सरकारका मुख्य सचिव

सरकारका मुख्य सचिव लिलामणी पौडेल नेवार समुदायको पर्व सिठी नखःको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको काठमाडौंका सबै वडा सफाई अभियानका क्रममा २९ वडामा रहेको मल्लकालिन ढुंगे धारा सफाई अभियानमा सरिक हुदै  ।
 उक्त कार्यक्रममा उपसचिव, काठमाडौं महानगरपालिका कार्यकारी प्रमुख धन बहादुर श्रेष्ठका साथै नेपाली सेना , नेपाल प्रहरी, सामाजिक संघ सस्था लगायत स्थानीयको सहभागिता रहेको थियो । 
उपत्यका बाहिर भने भोलि सरसफाई हुनेछ । तस्बीरः बुद्ध



  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।