वैशाख ११ । भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले बिहीवार भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका नरेंद्र मोदीकोको गृह राज्य गुजरातमा मोदीकै विरुद्ध बोलेकी छिन् । 
सोनियाले मोदीको प्रधानमंत्री पदको उम्मेदवारी पनि आफ्नो कुर्सीका लागि मात्र भएका आरोप लगाइन् । मोदी आफ्नो कुर्सीको लागि मात्र चिन्तित भएको उनको आरोप थियो । 
सोनियाले मोदीको बहुचर्चित गुजरात विकास मोडलको पनि कडा आलोचना गरिन् । बीजेपीको विभाजनकारी विचारधारा खारेज गर्नुपर्ने उनको भनाई थियो ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।