प्रधानमन्त्रीद्धारा देशबासीको नाममा सम्बोधन, नयाँ सरकारलाई शुभकामना दिए

काठमाडौ. ३ फागुन
प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीको नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा नयाँ सरकारलाई शुभकामना दिएका छन् ।
उनले निर्वाचन सम्पन्न गर्न सफल भएको, छिमेकीसँग सम्बन्ध सुधार गर्न सफल भएको दाबी गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।