चैत्र ३० ।  काठमाडौंको ग्रान्डी अस्पतालमा एक हप्ता लामो उपचार गरेपछि थप स्वास्थ्य परीक्षणका लागि फागुन १८ गते दिल्ली गएका एमाले संसदीय दलका नेता केपी शर्मा ओली वैसाख ३ गते नेपाल फर्किने भएका छन् । 

स्वाथ्योपचारका लागि डेढ महिना अघि भारतको नयाँ दिल्ली गएका थिए । उनी वैसाख ३ गतेविहान इन्डियन एयरलाइन्सको जहाजबाट नेपाल र्फकन लागेका हुन् ।

 ‘स्वास्थ्य राम्रो भइसकेकाले उनी फर्किन लागेको उनको नीजि सचिवालयले जनाब्एको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।