काठमाडौं । सनसाइजर्स हैदराबादले पञ्जाबमाथि रोमाञ्चक जित निकालेको छ । हैदराबादले २० ओभरमा ६ विकेटको क्षतिमा १३२ रनको विजयी लक्ष्य दिएको थियो । उक्त लक्ष्य पछ्याएको पञ्जाब १९ ओभर २ ओभरमा ११९ रनमा नै अल आउट हुन पुग्यो । सो सँगै हैदराबाद १३ रनको पराजित बन्यो ।
९ विकेट गुमाईसकेको हैदराबादले अन्तिम ६ बलमा १५ रन बनाउनुपर्नेमा पहिलो बलमा एलबीडब्लु १ रन जोड्यो । तर दोस्रो बलमा नै राजपोट बोल्ड भए ।
Comments







