काठमाडौं । नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टि–ट्वान्टी प्रतियोगिता सरिजको संयुक्त विजेता भएका छन् ।
अन्तिम खेल वर्षाका कारण अवरुद्ध भएपछि दुवै टिम संयुक्त विजेता बनेका हुन् ।

बेलायतको लर्डस मैदानमा आइतबारराति भएका खेलमा दुवै टिमले एक एक खेल जितेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।