फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाएको अभियोगमा दुई युवती पक्राउ

नवलपरासी, २१ साउन । काठमाडौंमा फ्ल्याट भाडामा लिएर यौन धन्दा चलाएको अभियोगमा दुई युवती पक्राउ परेका छन् ।

काठमाडौँ प्रहरीले लाजिम्पाटबाट दुई जना महिलालाई यौन व्यवसाय स‌चालन गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २८ वर्षीय प्रिया श्रेष्ठ र १८ वर्षीय मन्दिरा तामाङ तितुङ छन्। उनिहरुले युवतीहरुलाई सम्पर्कमा राखि ग्राहक खोज्ने र यौन व्यवसाय सन्चालन गर्ने गरेको आरोप प्रहरीको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।