मोलुसा बनिन् मिस टिन कलेज विजेता

काठमाडौं, फागुन । मोलुसा राना मगर मिस टिन कलेज २०१४ को विजेता बन्न सफल भएकी छिन् ।

सिजन मिडियाद्धारा आयोजित टिभिएस उइगो मिस टिन कलेज २०१४ की विजेता मोलुसा बनेकी हुन् ।

यस्तै, फस्ट रनरअप सान्तिमाया तामाङ्ग र सेकेन्ड रनरअप सवनम भण्डारी भएकी छिन् । प्रतियोगिताको फाइनल चरण बिहीबार राजधानीमा भएको थियो ।

सिजन मिडियाद्धारा आयोजित टिभिएस उइगो मिस टिन कलेज २०१४ की विजेता विचमा मोलुसा राना मगर दायाँ फस्ट रनरअप सान्तिमाया तामाङ्ग सेकेन्ड रनरअप सवनम भण्डारी । तस्विरः सिजन मिडिया

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।