माघ २४ । रौतहटमा दुई स्थानीय समूहबीच झडप हुँदा आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।

 मुस्लिम समुदायको बस्ती हुँदै लक्ष्मनी पोखरीमा सरस्वतीको मूर्ति विसर्जन गर्न लैजाने क्रममा मस्जिद माथिबाट ढुंगामुढा भएपछि दुई स्थानीय समूहबीच झडप भएको हो ।

झडपमा दुबै पक्षका गरी ६ जना भन्दा बढी घाइते भएका छन । उनीहरुले एका–अर्काका घरमा आगजनी समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा  लिन प्रहरीले हवाई फायर समेत गर्नु परेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।