खै त नदी कटान रोकथामको पहल ? बढ्दैछ झन् झन जोखिम !

माघ २३ । नदी कटानका कारण बर्दिया सदरमुकाम गुलरिया समेत जोखिम बन्दै गएको छ । नदीमा तटबन्ध निर्माण गर्नेतिर ध्यान नदिँदा सदरमुकाम गुलरिया समेत सधैंजसो जोखिममा रहने गरेको छ । यो वर्ष पनि सरकारी निकायबाट ध्यान नपुग्दा झनै जोखिम बढ्दै गएको छ । इमेज च्यानलद्धारा तयार पारिएको भिडियो रिपोर्ट हेर्नुहोस्


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।