
माघ २३ । कान्तिपुरले वर्षका दश व्यक्तित्व भन्दै फेसबुक लाइकका आधारमा गरिरहेको चयन प्रक्रियाबाट उद्योगपति बिनोद चौधरी भने बाहिरिएका छन् ।
उक्त अभियानमा आफूलाई रुचि नभएको भन्दै उनी बाहिरिएका हुन् ।
कान्तिपुर अनलाइनमा सूची सार्वजनिक भएकै दिन चौधरीले माघ १९ गते आफ्नो नाम हटाउन आग्रह गर्दै कान्तिपुरलाई पत्र पठाएका थिए ।
पत्र पठाएको चार दिन पछि कान्तिपुरले चौधरीको नाम हटाएको छ ।
हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।