काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पैतालिसौं दिक्षान्त समारोहमा भाग लिन चाहने विद्यार्थीका लागि अनलाइन फारम भर्ने सूचना प्रकाशित गरेको छ ।

दिक्षान्त समारोहमा १८ जेठ २०७५ देखि ३१ जेठ २०७६ सम्ममा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.mिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र सोही अवधी भित्र विद्यावारिधी पूरा गरेका विद्यार्थीले भाग लिन सक्नेछ् ।

अनलाइन फाराम १५ सेम्टेम्बरदेखि १९ सेम्टेम्बरसम्म मात्र उपलब्ध हुने जनाइएको छ । बाँकी जानकारी तलको सूचनाका हेर्नुहोस्ः

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।