नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । त्यहाँ दुवै तर्फ सवारी सञ्चालन भएकाे छ ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मंगलबार राति सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बन्न पुगेको थियो । सडकको दुवैतर्फका सवारी रोकिएका थिए ।
गएराति करिब ५ घढ्टा पहिरो पन्छाएपछि सञ्चालनमा आएको हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।