काठमाडौं । नेपाल आयल निगमले विभिन्न २२ पदमा कर्मचारी माग गरेको छ । निगमले शुक्रबार विज्ञापन गर्दै लेखादेखि प्राविधिक इन्जिनियरिङसम्मका २२ पदमा कर्मचारी माग गरेको हो । निगममा रिक्त रहेका पदहरुमा खुल्ला प्रतियोगिताद्वारा छनोट गरिने आयोगले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।