आज देखी दैनिक १२ घन्टा लोडसेडिङ (तालिकासहित )

पुस २१  । नेपाल विद्युत् प्राधिकरणले आज देखी  देखि लागु हुनेगरि लोडसेडिङको समय बढाएको छ ।

प्राधिकरणका अनुसार आज देखी  दिनको बिहान र बेलुका ६६ घण्टाको दरले हप्तामा ८० घन्टा लोडसेडिङ हुनेछ। जसअनुसार सातामा तीन दिन १२ घन्टा र चार दिन ११ घन्टाको समयले विद्युत कटौती हुनेछ।

यसअघि दैनिक ९ घन्टा विद्युत कटौति हुँदै आएकोमा अब देखि  १११२ घन्टाका दरले बिद्युत आपुर्ती कटौती गर्ने जनाएको छ ।

कुलेखानीमा पोहोरको तुलनामा यस पटक पानीको सतह घटेको, भारतबाट साविकमा आइरहेको विद्युत् आपूर्तिमा कटौती भएको र विद्युत्को माग पनि बढेका कारण लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

यसरी दैनिक  लोडसेडिङ बढेपछि नेपालमा उद्योगधन्दा  बिद्युत संकटको   मर्कामा परेका छन् ।  

Comments
spot_img

More like this

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा

झापा ८ साउनः ताप्लेजुङको लेलेपको हिमाली बस्ती छाडेर चार दशकअघि मधेस झर्नुभएका ७२ वर्षीय जहरमान लिम्बूको एउटै...

बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन...

काठमाडौँ । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय तथा...

स्पेन बन्याे फिफा २०२६ काे विश्व विजेता

काठमाडाैं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व विजेता बनेको छ...