धनुषा जिल्ला जनकपुरमा धाममा जन्मिएका मोनु शाह अहिले नेपाली मोडलिङ क्षेत्रमा उदाउदै छन् ।

मोनुले थुप्रै फेसन शो र ब्युटी पेजेन्टहरु गरेर आफ्नो पहिचानलाई बढावा दिइरहेका छन् । अहिले उनले थुप्रै कम्पनीहरुको ब्राण्डेड प्रचार प्रसार गरिरहेका छन् ।
अहिलेसम्म उनले दर्जनौं म्युजिक भिडियो, सिरियलहरु गरेर आफ्नो कलाकारिता क्षेत्रलाई अगाडि बढाइरहेका छन् ।

उनी चाडै नेपाली चलचित्र क्षेत्रमा पाइला हालेर आफ्नो कलाकारिता क्षेत्रलाई अगाडि बढाउने सोचमा रहेको बताउँछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।