प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर–३ मा निर्माण हुने सिद्धेश्वर सेवा समाज मन्दिर र विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय सामुदायिक भवनको छुट्टा छुट्टै शनिबार शिलान्यास गरे ।
प्रदेश निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजित रकमबाट ती भवन बन्ने छन् । सो कोषबाट सामुदायिक भवनका लागि रु १५ लाख र मन्दिरका लागि रु १० लाख विनियोजन गरिएको छ ।
Comments