मंसिर १४ । छनौटको समूह चरण अफगानीस्तानसँग ९ विकेटले हार बेहोरेको नेपालले ट्वान्टी ट्वान्टी विश्वकप छनौटको सेमीफाईनलमा पनि अफगानीस्तानसँग नेपाल ७ विकेटले पराजित भएको छ ।
यो अफगानीस्तानसँग नेपालको लगातार छैटौं हार हुन पुगेको छ ।
टस हारेर व्याटिङको लागि आएको नेपालले अफगानीस्तानलाई ९१ रनको सामान्य चुनौती दिएको अफगानिस्तालने उक्त लक्ष्इष ३ विकेटको क्षतिमा १५ ओभरभित्रै भट्टाएको थियो ।
नेपाल क्वाटरफाईनलमै हङकङलाई ५ विकेटले पराजित गरी आगामी बर्ष बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकपको लागि छनौट भइसकेको छ ।
Comments