सूर्य ग्रहणका कारण दिउँसै अन्धकार (फोटोफिचर)

काठमाडौं । इतिहासकै लामो खण्डग्रास सूर्यग्रहणका कारण दिउँसै अन्धकार भएको छ । यी तस्बीर आज सुर्य ग्रहणको दुबईमा समयमा खिचिएको हो ।

जहाँ दिउँसै अन्धकार भएको पाइएको छ । लिपुलेक क्षेत्रबाट ९८ प्रतिशत सुर्य ढाकेकाे देखिने बताइएकाे छ ।

वर्षको पहिलो सूर्यग्रहण ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।