काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार नेकपा एमालेका शिर्ष नेता माधव कुमार नेपाल विजयी भएपछि आयोजीत ¥यालीमा । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा नेपाल एमाओवादीका झक्कु सुवेदीसँग पराजित भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।