मंसिर ४ । जुम्लाको झारज्वाला मतदान केन्द्रको मतदान केन्द्रबाट मतपेटिका कब्जा गरेर माओवादी कार्यकर्ताले खोलामा बगाईदिएका छन् ।
सुरक्षाकर्मीको बिचबाटै उनीहरुले मतपेटिका कब्जामा लिएर तीलाखोलामा बगाइदिएका हुन् ।
अहिले त्यहाँ मतदान कार्य स्थगित भएको छ ।