मंसिर १ । एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा समेत अज्ञात समूहले बम राखेका छन् ।

कार्यालय बाहिरको सडकमा शनिबार साँझ पेट्रोल बम फेला परेको हो । उक्त बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

नचिनेका मानिसहरुले बम राखेर भागेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि सेनाले बम डिष्पोज गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।