पछिल्लाे २४ घण्टामा नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ ।
३ हजार ९ सय ८७ जनाको परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हाे ।
आज मात्र काेराेना जितेर १ सय ७ जना घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
Comments







