कात्तिक २५ । नेकपा माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले आह्वान गरेको १ दिने आमहड्ताल पाँच बजेदेखि खुलेको छ ।
एक दिने आमहडताल खुले पनि ४ गते ५ बजेसम्म यातायातको साधन भने बन्द जारी रहने मोर्चाले जनाएको छ ।
निर्वाचन स्थगित गरेको खण्डमा भने आमहड्तालका कार्यक्रम फिर्ता हुने माओवादी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छिन् ।
Comments







