यी हुन् त्रिविद्धारा सार्वजनिक पछिल्ला रिजल्टहरु



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले पछिल्लो समय शिक्षा कानुनको नतिजा सार्वजनिक गरेकाे छ ।

त्रिभुवन विश्वविद्यालयले स्नातकोतर तह प्रथम सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ । त्रिविले शिक्षाशास्त्र संकाय अन्तर्गत २०७६ साल भाद्र महिनामा संचालन गरेको प्रथम सेमेष्टरको नतिजा सार्वजनिक गरेको हो । नतिजा हेर्न क्लिक गर्नुहोस्

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

त्रिविले २०७६ साल असार/श्रावण महिनामा संचालन गरेको कानुन संकाय अन्तर्गत एलएलबी प्रथम वर्षको नतिजा पनि सार्वजनिक गरेको छ । नतिजा एलएलबिआई स्पेस दिएर रोल नम्बर हानी ३३६२४ मा एसएमएस गरेर हेर्न सकिने त्रिविले जनाएको छ ।