तपाईलार्इ क्यानसर नलागोस  भन्ने चाहनुहुन्छ ? काउली (फुलगोभी) खानुहोस।

इटनीमा बेलायती बैज्ञानीकहरुले गरेको एक अध्यनले काउलीले क्यासरको लागी उपयुक्त हुने तथ्य पत्ता लगाएका छन्।

युनिभर्सिटि अफ  एन्जिलाका बैज्ञानिकहरुले २६ वर्षको लामो अध्यनपछि यो नजिता सार्वजनिक  गरेका हुन्। उनीहरुले काउली खेती गरिएको स्थानमा गएर उनीहरुले अध्यन सम्पन्न गरेका थिए ।

अध्यनपछि  बैज्ञानिकहरुले काउलीमा  ग्लुकोराफानिन  भन्ने  तत्व प्रसस्थ पाइने हुनाले काउलीको प्रयोगले  क्यानसर लाग्ने सम्भावना न्युन हुने  बताएका छन् ।

बैज्ञानिकहरुले औषधीमा भन्दा पनि काउलीमा क्यानसर रोग प्रतिरोधात्मक शक्त्ति बढि हुने  दाबी गरेका  छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।