असोज १९ । कर्णाली जलस्रोत लिमिटेडको प्रथम साधारण सभाले नयाँ नेतृत्व र नयाँ योजनाका साथ सम्पन्न गरेको छ ।
साधारणसभामा लोकबहादुर रावतको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ । साधारणसभाले दुई सय पाँच जना प्रर्वद्धक शेयर सदस्य र दुई लाख शेयर सदस्य बनाउने लक्ष्य लिएको जनाइएको छ ।

यस्तै सभाले कर्णाली जलस्रोतलाई जलविद्युतको क्षेत्रमा अगाडी बढाउने जनाएकोछ