असोज १८ । तराईमा भूमिगत क्रियाकलाप गर्दै आएको मधेश मुक्ति टाइगर्स (तराई) र तराई जनतान्त्रिक पार्टी (मधेश) ले नेकपा एमालेका उम्मेदवार मोहमुद आलममाथि भएको गोली प्रहारको जिम्मेवारी लिएको छ ।

बारा क्षेत्र नम्बर ४ मा उम्मेदवारी दिएका आलममाथि शुक्रवार मध्यान्ह अज्ञात समूहले गोली प्रहार गरेको थियो । उनको अवस्था गम्भीर छ ।

उक्त समूहले विज्ञप्ति जारी गर्दै अन्य उम्मेदवारहरुलाई पनि उम्मेदवारी फिर्ता लिन धम्की दिइएको छ ।

विज्ञप्तिमा मंसिर ४ को निर्वाचनको औचित्य नभएको समेत उल्लेख गरिएको छ । जुन विज्ञप्ति यस्तो छ:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।