अदालतले उनलाई घुस खाएको र सत्ताको दुरुपयोग दोषी पाइएकोले आजिवन कारागार चलान गरिएको हो । चीनको सरकारी समाचार एजेंसी सिन्हका अनुसार घुस लिएर बढि धनमान कमाएको र सार्वजनिक सम्पतिको हिनाविना गरेको आरोप रहेको बताएको छ ।
बो लाई आजीवन कारावारको सजाय सुनाउदै अदालतका न्यायधीस |
बो शिलाई चोंगकिंग शहरमा कम्युनिष्ट पार्टीको सचिव रहँदा चचित रहेका थिए । । उनको सामाजिक नीतिलाई स्थानीय जनताले समर्थन गरेका थिए । तर, २०१२ को फेब्रुअरीमा उनकी पत्नी गू काईलाई एक बेलायती व्यापारी नील हेवुडको हत्यामा दोषी ठहर भएपछि बो को राजनीतिक बाट निस्काशन गरिएको थियो । बो की पत्नीलाई हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाइसकेको छ ।
बो द्धारा आफूमाथि लागेको सार्वजनिक सम्पत्तिको प्रयोगमा लापर्वाही भएको स्वीकार गरेका छन् । तर, भ्रष्टाचारको आरोप भने उनले अस्वीकार नसको समाचमरमा जनाइएको छ ।