जेष्ठ नागरिक भत्ता तीन हजारबाट ४ हजार पुग्यो

काठमाडौं । सरकारले जेष्ठ नागरिकको मासिक भत्ता तीन हाजारबाट चार हजार रुपैयाँ पु्र्याएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो बारे जानकारी गराए हुन् ।

सबै प्रकारको सामाजिक भत्तामा ३३ प्रतिशतले वृद्धिसँगै जेष्ठ नागरिक भत्ता ४ हजार भएको हो। यसको लागि सरकारले १ खर्ब छुट्याएको छ। जेष्ठ नागरिककाे मासिक भत्ता ३ हजार रुपैयाँ भएको जेष्ठ नागरिकको भत्तामा १ हजार बढेको हो।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला