बलिउडकी  आइटम गर्ल  राखी सावन्तले आफ्नो सेक्सलाईफको  बारेमा नयाँ कुरा गरेकी छिन् ।

 राखीले एक अन्तर्वातामा क्रममा अहिले सम्म कसैसंग  सेक्स नगरेको बताएकी छिन् । उनले अहिले सम्म  सेक्स सम्बन्धको  बारेमा आफुअनबिज्ञ रहेको बताएकी छिन् ।

 तर स्मरणको  होस् यस भन्दाम पहिले  उनले  आफ्नो  पारिवारिक  स्थिती  नराम्रो  भएकोले   बेश्यालय  सम्म  गएको बताएकी  थिइन्  र  उनकै  ब्वाई फ्रेन्ड  अवनीश अवस्‍थी संग  लब इन रिलेसनसिप भएको कुरा मिडिया बताइ सकेकी थिईन ।

अब राखीको कहिले  बताएको कुरा सही हो  भनेर भन्न अप्ठारो  परेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।