भदौ २१ । बिहीबार घरेलु मैदानमा नेपालले भारतलाई २-१ ले हराएको छ ।

 यो जितसँगै नेपाल समूह विजेता बनेर साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

जहाँ भारतलाई नेपालले यसरी हराएको थियो । खेलको हाईलाइट भिडियोमा हेर्नुहोस्:


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।