
दुवै टोलिको खेल कसैको कमी देखिन्न थियो । तर पाकिस्तानले खेलको १३ औँ मिनेटमा आफ्नै पोष्टमा आत्मघाती गोल गर्न पुगेपछि त्यो नै उसका लागि दूर्भाग्यपूर्ण बन्न पुग्यो । र भारतसँग एक शून्यले हार बेहोर्यो ।
समूह चरण ए अन्तर्गत हिजो नेपाल र बंगलादेशलाई हराईसकेको छ ।
अब भोलि भने माल्दिभ्स र भुटानबीच खेल हुनेछ ।