भदौ १५ – शनिबार बाट राजधानीमा सुरु हुने दक्षिण एशियाली महासंघ (साफ) खेल प्रतियोगिता जित्ने लक्ष्य लिएको नेपाली राष्ट्रिय टोलीले पशुपतिनाथ मन्दिर पुगेर बरदान मागेको छ।
शनिबार बिहान नेपाली राष्ट्रिय फुटबल टोली पशुपतिनाथ पुगेर खेल जित्ने बरदान पशुपतिनाथसँग मागेर फर्किएको हो ।
Comments












