
तर नाइजेरियन एक नागरिकले भने यही अनौठो काम गरेर देखाईदिएका छन् ।
ड्यानियल हेकिना नाम गरेका ती व्यक्तिले जहाजको पांग्राको कक्षमा बसेर बेनिनबाट लागोससम्मको जोखिमपूर्ण यात्रा गरेर सबैलाई कचित पारिदिएका हुन् ।
विमानस्थलको कर्मचारी तथा सुरक्षा निकायको आँखामा नै छारो हालेर उनले त्यो काम गरेपछि विमान सुरक्षाका विषयमा ठूलै प्रश्न उठेको छ ।
तर ती व्यक्तिले भने यस्तो काम गरेर सबैलाई चकित भने बनाईदिएका छन् ।
उनका बारेमा अहिले अनुसन्धान भईरहेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
Comments